काठमाडौं – राप्रपा नेता विक्रम पाण्डे पक्राउ परेका छ्न । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले पक्राउ गरेको हो । आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
