काठमाडौं – सरकारले अब कर्मचारीलाई १५ – १५ दिनमा तलव दिने भएको छ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै नयाँ प्रणाली कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । निर्देशन अनुसार अर्धमासिक रूपमा तलब वितरण गर्ने निर्णय मन्त्रीस्तरबाट भइसकेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
