Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस अधिकारिकता सम्बन्धी मुद्दा हेर्दा हेर्दैमा


  • बिहिबार, बैशाख ३ २०८३

  • कांग्रेस अधिकारिकता सम्बन्धी मुद्दा हेर्दा हेर्दैमा

    काठमाडौं – नेपाली कांग्रेसको अधिकारिकता सम्बन्धी मुद्धाको सुनवाई हेर्दा हेर्दैमा राखिएको छ । न्यायाधिशहरु सारंगा सुवादी र नृपध्वज निरौलाको इजलाशले हेर्दा हेर्दैमा राखेको हो । आज रिट निवेदक शेरबहादुर देउवाको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस भएको छ भने शुक्रबार सभापति थापा समेतको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने गरी समय विभाजन इजलासले गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij