काठमाडौं – नेपाली कांग्रेसले नेता पूर्ण बहादुर खड्कालाई स्पष्टिकरण सोधेको छ । आज बसेको अनुशासन समितिको बैठकले खड्कलाई स्पष्टिकरण सोधेको हो । विशेष महाधिवेशन लाई अस्वीकार गर्दै कार्यवहाक सभापतिका हैसियतमा गतिविधि गरे पछि उनलाई कारवाही गर्ने तयारी छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
