काठमाडौं – नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले आफुलाई कार्यवहाक सभापति उल्लेख गर्दै पुनः विज्ञप्ती जारी गरेका छन । खडकाले क्रियाशिल सदस्य वडामा अद्यावधिक गर्नुपर्ने भन्दै गरिएको सर्कुलर प्रति आपत्ति जनाएका छन । विशेष महाधिवेशन वाट सभापति घोषित गगन थापा पक्षले चालेको कदमलाई खड्काले अवैधानिक भनेका छन ।
खड्काले जारी गरेको विज्ञप्ती यस्तो छ :
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
