काठमाडौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफल पछि उनले अस्थायी युद्धविरामको घोषणा गरेका छन । ट्रम्प्ले इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुन: खोल्नुपर्नेसर्त राखेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
