काठमाडौं – संचारकर्मी जिपी तिमिल्सिना पक्राउ परेका छन । तिमल्सिनाकी पूर्वपत्नीसमेत रहेकी पूर्वमिस नेपाल उषा खड्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी परिसरमा उजुरी दिएकी थिइन्। उनकै उजुरीका आधारमा तिमिल्सिना पक्राउ परेका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
