Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइएको रहेछ’- सुदन गुरुङ्


  • आइतबार, चैत्र २२ २०८२

  • ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइएको रहेछ’- सुदन गुरुङ्

    काठमाडौं – गृहमन्त्री सुदन गुरुङ्ले ३६ वर्ष देखि सुरक्षाकर्मीलाई हतकडी लगाईएको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गृहमन्त्री गुरुङले ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइएको रहेछ’ भन्ने टिप्पणी गरेका छन्। उनी अहिले प्रहरी परिचालन गरेर गुण्डागर्दी, सम्पत्ति शुद्धिकरण, कार्की आयोगको सिफारिस कार्यान्वयन गर्न सक्रिय छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij