काठमाडौं – नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाललाई पितृ शोक परेको छ । दाहालका ८४ वर्षिय पिता केदार नाथ दाहालको निधन भएको हो । स्वर्गिय दाहालले राजनिति र समाजसेवामा समेत योगदान दिनु भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
