Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रामवहादुर थापा एकै दिन कार्यवहाक अध्यक्ष र संसदिय दलको नेता


  • बुधबार, चैत्र १८ २०८२

  • रामवहादुर थापा एकै दिन कार्यवहाक अध्यक्ष र संसदिय दलको नेता

    काठमाडौ – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा कार्यवहाक अध्यक्ष बनेका छन । अध्यक्ष केपी शर्मा ओलीले आफु हिरातमा रहुन्जेल थापालाई लिखित रूपमा कार्यवहाक अध्यक्ष तोकेका हुन । थापा आजै संसदिय दलका नेता समेत निर्वाचित भएका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij