Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस अनुशासन समितिको बैठक बस्दै


  • बुधबार, चैत्र १८ २०८२

  • कांग्रेस अनुशासन समितिको बैठक बस्दै

    काठमाडौं – नेपाली कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको छ । देउवा पक्षले राजनितिक गतिविधि तिव्र बनाएका बेला कांग्रेसको अनुशासन समितिको बैठक बोलाएको हो । पूर्ण बहादुर खड्‌काले कार्यवहाक सभापति उल्लेख गरेर विज्ञप्ती जारी गरे पछि कांग्रेस विवाद चर्किएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij