काठमाडौं – माल्दिप्समा जारी यू २० साफ फुटवल प्रतियोगिताको दोस्रो खेलमा नेपालले मालदिप्ससंग वरावरी खेलेको छ । पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफको अन्त्य तिर गोल फर्काउँदै बरावरी गरेको हो । पहिले खेलमा नेपालले भुटानलाई हटाएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
