काठमाडौं – नेपाली कांग्रेसले भाद्र२४,२५ र २६ गते पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले चैत्र देखि भाद्र सम्मको तालिका पेश गरेका हुन ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
