काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र साह पार्टी का सांसदहरूका लागी आयोजित अभिमुखिकरण कार्यक्रमा देस्रो दिन पनि अनुपस्थित भएका छन । साहको अनुपस्थीतिलाई अर्थपूर्ण ढंगवाट हेरिएको छ । चुनावको मुखैमा रास्वपा प्रवेश गरेका साहले रास्वपा पार्टीलाई आत्मसात नगरेको होकि भन्ने आशंका उत्पन्न भएको छ । भावी प्रधानमन्त्री समेत रहेका साह सरकारकै विषयमा ब्यस्त रहेको दावी उनी निकतले दावी गरेका छन । मंगलबार (चैत ३) देखि ललितपुरको ग्वार्कोस्थित होटेल रोयल ट्युलिपमा सुरु भएको अभिमुखीकरण बुधवार समापन हुँदै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
