Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ


  • सोमबार, चैत्र २ २०८२

  • जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

    काठमाडौं महानगरपालिका-१ स्थित ल्याण्डमार्क अपार्टमेन्टको २०६ नम्बरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनहरा नगरपालिका-२ बस्ने ५८ वर्षीय जिबन खड्का समेत १४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६० हजार रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij