Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शिम्मी पुनले पाईन लन्डन ग्रीनवीच बरोको सिभिक अवार्ड


  • सोमबार, फाल्गुन २५ २०८२

  • शिम्मी पुनले पाईन लन्डन ग्रीनवीच बरोको सिभिक अवार्ड

    काठमाडौ वेलायत बस्दै आएकी शिम्मी पुनले ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवाड्र्स–२०२६’ अन्तर्गत स्वयंसेवक विधातर्फ विजेता हुँदै सम्मान प्राप्त गरेकी छन् । सामाजिक कार्यकर्ताका रुपमा स्थापित पुनले विशेष गरी गोर्खा समुदायको वृद्ध महिलाका पक्षमा काम गरेकी छिन ।
    उनले भाषा समस्या, सांस्कृतिक दूरी र सामाजिक एक्लोपन जस्ता चुनौती भोगिरहेका वृद्ध महिलाहरूलाई सहयोग पुर्‍याउन उनले अंग्रेजी कक्षा, मोबाइल शिक्षा कार्यक्रम तथा वृद्ध सहयोग अभियान सञ्चालन गरेकी छिन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij