Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रामेछाप वस दुर्घटना : मृतकको संख्या ९ पुग्यो


  • मंगलबार, माघ २७ २०८२

  • रामेछाप वस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

    काठमाडौ – काठमाडौंबाट ओखलढुङ्गा जादै गरेको बस तामाकोशी नदिमा खसे र भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। ६ जनाको उपचार भइरहेको छ । प्रहरीले उद्धार कार्य जारी राखेको छ । बसमा कति सवार थिए भन्ने एकिन भएको छैन । रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा खसेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij