Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार दिनेश सिटौलाको निधन


  • आइतबार, माघ १८ २०८२

  • पत्रकार दिनेश सिटौलाको निधन

    काठमाडौं – पत्रकार दिनेश सिटौलाको निधन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीक बरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा अछाम पुगेका सिटौला त्यहि बेहोस भए पछि हेलिकोप्टर वाट ग्राण्डी अस्पताल ल्याएर उपचार गरिएको थियो ।
    सिटौलाको आइतबार १२:४५ बजे निधन भएको ग्रान्डी इन्टरनेसनल अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ। र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं।’ विज्ञप्तीमा भनिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij