Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अधिकाररिकता सम्बन्धी रिट फिर्ता हुँदैन : देउवा सचिवालय


  • सोमबार, माघ ५ २०८२

  • अधिकाररिकता सम्बन्धी रिट फिर्ता हुँदैन : देउवा सचिवालय

    काठमाडौं – शेरबहादुर देउवाको सचिवालयले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतमा परेको रिट फिर्ता नहुने बताएको छ ।

    देउवाको सचिवालयले भनेको छ :

    नपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिने भन्ने गलत र भ्रामक समाचार केही संचार माध्यामहरुमा प्रकाशित भएकोमा हाम्रो गम्भिर ध्यानकर्षण भएको छ। उक्त रिट निवेदन फिर्ता नहुने र अदालतबाट निस्पक्ष न्याय सम्पादन हुनेमा नेपाली कांग्रेस अपेक्षित छ।
    साथै यस्ता गलत समाचारहरु प्रकाशन/प्रशारणा नगरिदिनुहुन पनि सबै संचार माध्यामहरुलाई अनुरोध गर्दछु।
    -भानु देउवा

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij