Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजुनाथ पाण्डेले दिए राजिनामा, चुनाव लड्ने तयारी


  • शुक्रबार, माघ २ २०८२

  • राजुनाथ पाण्डेले दिए राजिनामा, चुनाव लड्ने तयारी

    काठमाडौ – काठमाडौं महानगर पालिकाका नगर प्रमुख राजुनाथ पाण्डेले राजिनामा दिएका छन । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न उनले राजिनामा दिएका हुन । उनी राष्ट्रिय स्वतन्त्र पार्टीवाट उम्मेदवार वन्ने तयारी छ । उनी सम्भवतः काठमाडौं क्षेत्र नं . ५ वाट उम्मेदवार बन्ने छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij