Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांगेस विवाद : मध्य रात सम्मको प्रयास पनि भएन सफल


  • मंगलबार, पुष २९ २०८२

  • कांगेस विवाद : मध्य रात सम्मको प्रयास पनि भएन सफल

    काठमाडौ – नेपाली कांग्रेस भित्रको विवद समाधान गर्ने मध्यरात सम्मको प्रयास सफल हुन सकेन । सहमति हुन नसके पछि वार्ता भोली बस्ने भन्दै स्थगित भएको छ ।

    छलफलमा संस्थापन समूहबाट नेताद्वय बालकृष्ण खाण र रमेश लेखक सहभागी थिए । विशेष महाधिवेशन समूहबाट नेताहरु प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य थिए । त्यस्तै शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij