काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसंग वार्ता गर्न समिति गठन गरेको छ । समितिमा विशेष महाधिवेशनकाे तर्फबाट मधु आचार्य, देवराज चालिसे, प्रदीप पाडेल र गुरुराज घिमिरे रहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
