काठमाडौ – नेपाली कांग्रेसका कार्यबहाक सभापति पूर्ण बहादुर खड्काले पुष २५ गते शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन । दिउसो १ बजे पत्रकार सम्मेलन हुने खड्काको सचिवालयले जनाएको छ । महामत्रीदय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेसन आव्हान गरे पछि कांग्रेस भिन्न संकट गहिरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
