काठमाडौं – राजनितिक दलमा आवद्घ भएको भन्दै मन्त्री पदबाट राजिनामा दिन दवाव झेली रहेका मन्त्री कूलमान घिसिङले राजिनामा दिने भएका छन । उनले प्रधानमन्त्री शुसिला कार्कीलाई राजिनामा दिने तयारी गरेका छन । उज्यालो नेपाल पार्टीको संरक्षक हुँदै घिसिङ राष्ट्रिय स्वतनत्र पार्टीका उपाध्यक्ष भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
