काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरिएको छ । आइतबार कार्य सम्पादन समितिको बैठकमा कार्यवहाक सभापति पूर्ण वहादुर खड्काले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका हुन । महामन्त्री गगन थापा पक्षले पुष २७ र २८ गते विशेष महाधिवेशन आव्हान गरिसकेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
