Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं क्षेत्र नं. ५ का कांग्रेस नेता श्रीविनोद भट्टराई सामानुपातिक उम्मेदवार


  • मंगलबार, पुष १५ २०८२

  • काठमाडौं क्षेत्र नं. ५ का कांग्रेस नेता श्रीविनोद भट्टराई सामानुपातिक उम्मेदवार

    काठमाडौं – नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको बन्द सुचिमा काठमाडौं क्षेत्र नं. ५ का नेता श्रीविनोद भट्टराई परेका छन । प्रजातन्त्र बहालीको संघर्षमा योगदान पुऱ्याएका भट्टराई सोहि क्षेत्रको पूर्वक्षेत्रिय सभापति हुन । खस आर्यबाट भट्टराईको नाम समानुपातिक सुचिमा परेको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij