काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सुचि बुझाएको छ । पुष १४ आयोगमा निवेदन दिएको कांग्रेसले पुष १५ गते बन्द सुचि बुझाएको हो । कांग्रेसले बुझाएको सुचिमा कोसी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
