Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुख्य दलका नेतालाई प्रधानमन्त्रीको चुनावी निम्तो


  • शनिबार, पुष १२ २०८२

  • मुख्य दलका नेतालाई प्रधानमन्त्रीको चुनावी निम्तो

    काठमाडौ – प्रधानमन्त्री शुसिला कार्कीले राजनितिक दलका नेताहरुसंग चुनाव केन्द्रित छलफल गरेकी छिन । प्रधानमन्त्रले शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै निर्वाचनमा भाग लिन आग्रह गरेकी छिन । कार्कीले निर्वाचनको तयारीबारे नेताहरुलाई जानकारी गराएकी छिन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij