काठमाडौं – नेपाली कांग्रेसले सक्रिय सदस्यता शिष्टम लक गर्ने भएको छ । नविकरणको पुष ९ गते १२ बजे र नयाँको पुष १० गते शिष्टम लक गर्ने क्रियाशिल छानविन समितिले निर्णय भएको छ । कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुनेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
