Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले महाधिवेशन : मतदान जारी, चुनाव सक्किएको दुई घण्टामा परिणाम


  • बुधबार, पुष २ २०८२

  • एमाले महाधिवेशन : मतदान जारी, चुनाव सक्किएको दुई घण्टामा परिणाम

    काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्वको लागी मतदान जारी छ । आज राति सम्म मतदान जारी रहने छ । मतदान सक्किएको दुई घण्टा भिन्न परिणाम आउँने निर्वाचन समितिको भनाई छ । महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धमा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij