काठमाडौ – प्रहरीले एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। यसै गरी नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी पनि पक्राउ परेका छन । शक्यलाई नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो र अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
शाक्य माथी उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ।अधिकारी लाई भने नलिन्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोप छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
