काठमाडौं – नेकपा एमालेको एघारौ महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । धरहरा र नेपालको राष्ट्रिय झण्डा प्रयोग गरिएको लोगो एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
