Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस केन्द्रीय समिति बैठक सऱ्यो


  • बुधबार, मंसिर १० २०८२

  • कांग्रेस केन्द्रीय समिति बैठक सऱ्यो

    काठमाडौं – मंसिर ११ गर्नेलाई बोलाईएको कांग्रेस केन्द्रीय समिति बैठक सरेको छ । वैठक १२ गतेलाई बोलाइएको मुख्य सचिव कृष्ण पौडेलले जनाएका छन । महाधिवेशन विवादले कांग्रेस बैठक लम्बिदै गएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij