Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महेश बस्नेतको विरोधमा उत्रिएका युवा र युवा संघका कार्यकर्ता विच झड्प


  • बुधबार, मंसिर १० २०८२

  • महेश बस्नेतको विरोधमा उत्रिएका युवा र युवा संघका कार्यकर्ता विच झड्प

    काठमाडौं – धनगढीमा संघका कार्यकर्ता र केहि युवा विच झड्प भएको छ । एमाले नेता महेश वस्नेत धनगढी आएकोमा विरोधमा उत्रिएका युवा र युवा संघका कार्यकर्ता विच झड्प भएको हो । धनगढीमा सुरक्षा व्यवस्था कडा बनाईएको छ । झड्‌पमा केहि घाइते भएका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij