Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महेश बस्नेत माथी दुर्व्यवहार प्रयास, दुई जना पक्राउ


  • आइतबार, मंसिर ७ २०८२

  • महेश बस्नेत माथी दुर्व्यवहार प्रयास, दुई जना पक्राउ

    काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेत माथी विराटनगरमा दुर्व्यवहार प्रयास भएको छ । कोशी प्रदेश को युवा संघको कार्यक्रममा जाँदै गर्दा उनी माथी दुर्व्यवहार प्रयास भएको हो । उनी सवार गाढीमा रातो मसी छ्‌यापिएको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij