Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिमरामा आज पनि कर्फ्यु आदेश जारी


  • बिहिबार, मंसिर ४ २०८२

  • सिमरामा आज पनि कर्फ्यु आदेश जारी

    काठमाडौं – बाराको सिमरामा आज पनि अहिले १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

    वीरगञ्ज पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्कापुलसम्म राजमार्गको दाया बायाँ ५ सय मिटर र सिमरा विमानस्थलको ५ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ। एमाले महासचिव शंकर पोखरेल र नेता महेश वस्नेत लाई रोक्न हिजोबाट गरिएको विरोध प्रदर्शन जारी रहे पछि आज पनि कर्फ्यु आदेश जारी गरिएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij