Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिमरामा तनाव उत्पन्न भए पछि स्थानीय प्रशासनद्वारा कर्फ्यू आदेश


  • बुधबार, मंसिर ३ २०८२

  • सिमरामा तनाव उत्पन्न भए पछि  स्थानीय प्रशासनद्वारा कर्फ्यू आदेश

    काठमाडौं – बाराको सिमरामा तनाव उत्पन्न भए पछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । एमाले महासचिव शंकर पोखरेल र नेता महेश वस्नेत वारा आउँन लागेको विरोध मा प्रदर्शन भएको थियो । पोखरेल र बस्नेत फ्लाइट रद्द भएको छ । काठमाडौं बाट सिमरा उड्ने कुनै पनि उडान भएका हैनन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij