Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेस केन्द्रीय समिति वैठक मंसिर ४ गते


  • आइतबार, कार्तिक ३० २०८२

  • नेपाली कांग्रेस केन्द्रीय समिति वैठक मंसिर ४ गते

    काठमाडौ – नेपाली कांग्रेस केन्द्रीय समिति वैठक मंसिर ४ गते बस्ने भएको छ । मुख्य सचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तीमा बैठक मंसिर ४ गते वस्ने उल्लेख छ ।

    पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ :

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij