काठमाडौं – आजवाट सेवा निवृत्त भएका प्रहरीका आइजीपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ । जेनजी आन्दोलनको छानविन गर्न गठित कार्की आयोगले खापुङलाई जुनसुकै वेला सोधपुछ गर्नु पर्ने भएकाले विदेश जान रोक लगाईएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
