काठमाडौं – त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गावारे प्रधानमन्त्री शुसिला कार्कीले चासो देखाएकी छिन । आज प्रधानमन्त्री कार्कीले त्रिवि पदाधिकारीसंग त्रिभुवन विश्वविद्यालयको अपचलनमा परेको जग्गा फिर्ता प्रक्रिया र प्रगतिको समीक्षा भएको बताईन। उनले भनिन -‘ त्रिविको जग्गा अनधिकृत, असम्बन्धित र गैरप्राज्ञिक पक्षले अतिक्रमण र बिक्रीसमेत गरेर लाभ लिने प्रवृत्तिको अन्त्य हुनैपर्छ। दोषीलाई दण्डित गर्नुपर्छ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
