Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गणेशमानलाई सम्झदा प्रकाशमान र भिमसेनदास एउटै मञ्चमा


  • सोमबार, कार्तिक २४ २०८२

  • गणेशमानलाई सम्झदा प्रकाशमान र भिमसेनदास एउटै मञ्चमा

    काठमाडौं – नेपालको प्रजातान्त्रीक आन्दोलनमा अविस्मरणीय योगदान पुऱ्याएका गणेशमान शिंहको सम्झाना गरिएको छ । गणेशमान शिंह तथा सहिद स्मृति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा शिंहको योगदानको चर्चा गरियो । कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादव, कांग्रेस नेता कृष्ण प्रसाद सिटौला, प्रकाशमान शिंह , भिमसेनदास प्रधान लगाएतले शिंह को योगदानको चर्चा गरे ।

    प्रकाशमान पहिलो प्रतिष्ठानको कार्यक्रममा सहभागी भएका हुन । प्रधान र शिंह एउटै मञ्चमा देखिनु लाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी काठमाडौंको राजनितिमा शिंह र प्रधानको मिलनको रूपमा अर्थ लगाईएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij