Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गुरुराज घिमिरे भन्छन् : महाधिवेशन मंसिरभित्र गरौं,नत्र बिशेष महाधिवेशनले पर्खिरहेको छ


  • शुक्रबार, कार्तिक १४ २०८२

  • गुरुराज घिमिरे भन्छन् : महाधिवेशन मंसिरभित्र गरौं,नत्र बिशेष महाधिवेशनले पर्खिरहेको छ

    काठमाडौं – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे ले पार्टीको १५ औं महाधिवेशन मंसिर भित्र हुनु पर्ने बताएका छ्न । उनले नियमित महाधिवेशन नभए विशेष अधिवेशन हुने बताए ।

    उनले भनेका छन –

    दुई दिनमा बहुमतको सरकार ढल्यो र संसद रहेन।यसको अर्थ,महत्त्व र प्रभाव सबैले बुझेकै छौं।समयको आवश्यकता,दबाव र पदचापलाई बुझेकै छौं,नागरिकका भावना थाहा छदैछ।हामीले हिजो काम बिगारेकै छौं,बारम्बारको बिश्वास तोडेकै छौं।अझै किन र के को घिडघिडो हो?

    १५ औं महाधिवेशन मंसिरभित्र गरौं,नत्र बिशेष महाधिवेशनले पर्खिरहेको छ,जसरी पनि हुन्छ है!हाम्रो अभूतपूर्व तयारी छ।पार्टीका साथीहरूको शतप्रतिशत भावना यही हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij