Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा दम्पती सिङ्गापुर प्रस्तान


  • सोमबार, कार्तिक १० २०८२

  • देउवा दम्पती सिङ्गापुर प्रस्तान

    काठमाडौ – जेनजी आन्दोलनमा आक्रमणमा परेका कांग्रेस सभापति शेर बहादुर देउवा र उनकी पत्नी आरजु देउवा उपचारका लागी शिंगापुर प्रस्तान गरेका छन । थप उपचारका लागी उनी केहि दिनमै सिंगापुर रहने छन । सोमवार राति ११ बजेको जहाजबाट देउवा दम्पती सिंगापुर प्रस्तान गरेका हुन। उनीहरूले विमानस्थल को विशिष्ट कक्ष प्रयोग गरेनन देउवाले पार्टीका उप सभापति पूर्णबहादुर खड्‌कलाई कार्यवहाकको जिम्वेवारी दिइसकेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij