Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालेन्द्रको प्रश्न : चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !


  • बुधबार, कार्तिक ५ २०८२

  • बालेन्द्रको प्रश्न : चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !

    काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहले फेरि एक पल्ट राजनितिक दल र नेता विरुद्ध टिप्पणी गरेका छ्न । उनले आफुलाई लुसिफर भनिएको प्रति पनि आपत्ति जनाएका छन ।

    उनले भनेका छन

    तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
    यो देश विदेशीले बिगार्यो,

    Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
    अरुलाई एजेन्ट भन्छौ !!!

    आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
    काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !

    चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !

    लाज लाग्दैन ?

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij