काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । नेपाल सम्वत्को अवसरमा काठमाडौंको बसन्तपुरमा वाजागाजा सहित विभिन्न झाँकी प्रस्तुत गरियो ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गराएका थिए ।






""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
