Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनकपुरमा झड्प, प्रहरीले चलायो गोली


  • शनिबार, कार्तिक १ २०८२

  • जनकपुरमा झड्प, प्रहरीले चलायो गोली

    काठमाडौ – जनकपुरमा व्यवसायी र प्रहरी विचि झड्प हुँदा गोली चलेको छ । ज्वलरी पसलमा छापा मार्ने क्रममा झडप भएको हो । । प्रहरीले बिल नभएको करिब सात केसी चाँदी बरामद गरेको प्रहरीले जनाएको छ । झडपका क्रममा ६/७ राउन्ड हवाई फायर र ३/४ सेल अश्रुग्यास प्रहार गरिएको छ । दुई प्रहरी सहित दर्जन प्रदशनकारी घाईते भएका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij