काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका छन । केन्द्रीय समिति बैठकमा ओलीले महाधिवेशन प्रस्ताव गरेका हुन । बुधबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। केन्द्रीय समितिले अनुमोदन गरेमा एमालेको महाधिवेशन सुनिश्चित हुने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
