Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन्दिप चम्किदा कतार माथी नेपालको सनसनीपूर्ण जित


  • सोमबार, असोज २७ २०८२

  • सन्दिप चम्किदा कतार माथी नेपालको सनसनीपूर्ण जित

    काठमाडौ – आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

    सन्दिप लामिछानेले नेपालका लागी पाँच विकेट लिएका थिए । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij