काठमाडौं – हमासले बन्द क बनाएको नेपालका विपिन जोशी जिवित नरहेको इजरायली सेनाले पुष्टी गरेको छ । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, विपिनकी बहिनी, विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको जानकारी दिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
