एजेन्सी – हमासले आज मुक्त गर्ने २० जना जनाको सुचि सार्वजनिक गरेको छ । रोयटर्सका अनुसार हमासले इजरायललाई पठाएको सुचिमा नेपालका विपिन जोशीको नाम भने छैन ।
यसै विच इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका छन ।
१. बार अब्राहम कुपरस्टाइन
२. एव्यातार डाभिड
३. योसेफ–खाइम ओहाना
४. सेगेभ काल्फोन
५. अविनातान ओर
६. एल्काना बोहबोट
७. म्याक्सिम हर्किन
८. निम्रोड कोहेन
९. मतान एङ्ग्रेस्ट
१०. मतान जाङ्गाउकर
११. एतान हर्न
१२. एतान अब्राहम मोर
१३. गाली बर्मन
१४. जिभ बर्मन
१५. ओम्री मिरान
१६. अलोन ओहेल
१७. गाय गिल्बोआ–डालाल
१८. रोम ब्रासलाभ्स्की
१९. एरियल कुनियो
२०. डाभिड कुनियो
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
